राजनीति

काँग्रेस र एमालेको शक्ति सन्तुलन मिलाउने जिम्मेवारी प्रधानमन्त्रीको हो : नैनसिंह महर

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले संयुक्त सरकार भित्र काँग्रेस र एमाले बिचको शक्ति सन्तुलन हुनु आवश्यक भएको र यो सन्तुलनको जिम्मेवारी प्रधानमन्त्रीको भएको बताउनु भएको छ । नेपाली काँग्रेसको ,१०० दिने विशेष...