राजनीति

केन्द्रको हस्तक्षेपले गर्दा प्रदेश राम्ररी चल्न सकेको छैन : डा. शेखर कोइराला

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्रको हस्तक्षेपले गर्दा प्रदेश राम्ररी चल्न नसकेको धारणा राखेका छन् । जनकपुर धाममा आइतबार पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले, केन्द्रले सङ्घीयताको मर्म नबुझेका कारण निजामती कर्मचारी ऐन,...