आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यक : डा. कोइराला
राजविराज : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकको आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यक रहेको बताएका छन् । जय नेपाल फाउन्डेशन जिल्ला कार्यसमिति सप्तरीको आयोजनामा सोमबार राजविराजमा गरिएको विचार गोष्ठीमा नेता कोइरालाले...
युनिकोड
मिति रूपान्तरण