राजनीति

जगदुल्ला ठेक्का प्रकरणमा उर्जा मन्त्रालयको स्पष्टोक्ति

काठमाडौं : जगदुल्ला जलविद्युत आयोजनाको ठेक्का प्रकरणमा उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको कुनै संलग्नता नरहेको बताइएको छ । उ र्जामन्त्री खड्काका स्वकीय उपसचिव भुपालमान बस्नेतले आज एक विज्ञप्ती जारी गरी डोल्पा जिल्लामा निर्माणाधीन जगदुल्ला...