राजनीति

कांग्रेस-एमाले गठबन्धन सरकारले पूरा गर्‍यो ६ महिना, उपलब्धी अध्यादेश मात्रै

काठमाडौं : संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार गठन भएको ६ महिना पूरा भएको छ। कांग्रेससँग गठबन्धन बनाएर गत असार ३० गते एमालेका अध्यक्ष केपी शर्मा ओलीले चौथो पटक प्रधानमन्त्रीको...