राजनीति

मोरङको ग्रामथान गाउँपालिकामा एमालेविरुद्ध पर्यो बागी उम्मेद्वारी

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षका लागि एमालेविरुद्ध बागी उम्मेद्वारी परेको छ । एमालेका तुलसीराम विश्वास विरुद्ध एमालेकै नमनारायण चौधरीले स्वतन्त्र उम्मेद्वारी दिएका हुन्  । ग्रामथानको अध्यक्षमा एमालेबाट चौधरीसहित ११ जना आकांक्षी थिए । पार्टीले...