प्रदेश खबर

विपी प्रतिष्ठान धरानका चिकित्सकहरू पुन: आन्दोलित

निशा राई धरान । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको शिक्षक कर्मचारीहरू प्रमोसनको अन्तर्वार्ता सुचारु नभए पछि पुनः आन्दोलित भएको छन् । आन्दोलनरत शिक्षक, कर्मचारीहरूले बिहीबार र्‍याली निकाल्दै प्रतिष्ठानको मूल गेट, डेनटल गेट र उपकुलपति...