ताप्लेजुङमा विद्यालय तोडफोड गरी कम्प्युटर चोरी
ताप्लेजुङ / ताप्लेजुङमा विद्यालय तोडफोड गरी कम्प्युटर चोरी भएको छ । मैवाखोला गाउँपालिका वडा नं -५ फाकुम्बास्थित पार्टी डाँडा माध्यमिक विद्यालयको आइटी एकेडेमी कक्ष फोडेर दर्जन बढी ल्यापटप र कम्प्युटर चोरी भएका हुन्। शिक्षक शान्ता...
युनिकोड
मिति रूपान्तरण