ताप्लेजुङमा पहिरो अपडेट : ज्यान गुमाउने सबै गाउँपालिका उपाध्यक्षका परिवार
ताप्लेजुङ / पहिरोमा परि ज्यान गुमाउने चार जना फक्ताङलुङ गाउँपालिका उपाध्यक्षका परिवार रहेको खुलेको छ । पहिरोमा ज्यान गुमाउने फक्ताङलुङ गाउँपालिका उपाध्यक्ष रविन साम्रा लिम्बुको घर बगाएको हो । घर बगाउँदा उनको परिवारका ४ जनाको...
युनिकोड
मिति रूपान्तरण