प्रदेश खबर

बेलबारीका विद्यालय व्यवस्थापन समितिका अध्यक्षद्वारा सामूहिक राजीनामा

बेलबारी: मोरङको एक स्थानीय तहमा शिक्षा समितिको सिफारिस र कार्यपालिकाको निर्णय अत्यन्तै त्रुटिपूर्ण रहेको साथै दरबन्दी मिलानको गर्ने नाममा विद्यालयको हित विपरीत कार्य गरेको भन्दै सामुदायिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष द्वारा सामूहिक राजीनामा दिएका छन्...