प्रदेश खबर

प्रेमसिंह तामाङ जसले सिक्किमका ३२ मध्ये ३१ सिट बढार्‍यो

एजेन्सी / सिक्किममा २५ वर्ष शासन गरेका पवन चाम्लिङको दलले यस पटकको विधान सभा निर्वाचनमा नमिठो हार व्यहोर्‍यो । सन् २०१९ को निर्वाचनमा ३२ मध्ये १५ सिट चाम्लिङको दल सिक्किम डेमोक्रेटिक फोरम एसडीएफले जितेको थियो...