प्रदेश खबर

दश महिनामा दुई खर्बको पेट्रोलियम पदार्थ आयात

विराटनगर / मुलुकमा दश महिनामा झन्डै साढे दुई खर्ब रुपियाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउनदेखि वैशाख महिनासम्म दुई खर्ब ३५ अर्ब रुपियाँभन्दा बढीको पेट्रोलियम पदार्थ...