स्याङ्जामा पुरुषलाई जबर्जस्ती करणी गर्ने महिला पक्राउ

बुधबार, ०९ पुस २०८२

स्याङ्जा : स्याङ्जाको फेदीखोला गाउँपालिका निवासी सावित्री सापकोटा २५ वर्षपछि पक्राउ परेकी छन्।

आफ्नै हाडनाता पर्ने व्यक्तिलाई जबर्जस्ती क’रणी गरेको अभियोगमा उनलाई २०५७ साल वैशाख २१ गते जिल्ला अदालत स्याङ्जाले ३ महिना कैद सजाय सुनाएको थियो।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार