काठमाडौं । पूर्व उर्जामन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई बिहीबार अदालतमा पेस गरिने भएको छ ।
उनी बुधबार साँझ वुटवलवाट पक्राउ परेका हुन ।
रायमाझी पक्राउ परेसँगै नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने खोज्ने ८ जना पक्राउ परिसकेका छन् ।
पूर्व गृहसचिव उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् ।
उनीमाथि अनुसन्धानका लागि प्रहरीले जिल्ला अदालतवाट तीन दिनको म्याद लिइसकेको छ ।
Discussion about this post