विराटनगर । उदयपुरको कटारी नगरपालिका १२ मा चट्याङ लागेर आज मंगलबार एक बालकको मृत्यु भएको छ।
वर्षासँगै परेको चट्याङ लागेर स्थानीय निमा तामाङका १२ वर्षीय छोरा खड्गबहादुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गोठमा बसिरहेका बेला चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको थियो ।
Discussion about this post