काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट जनवर्गीय संगठनहरूले काठमाडौँस्थित भारतीय दूतावासअगाडि प्रदर्शन गरेका छन् ।
भारतले नेपाली भूमिलाई आफ्नो नक्सामा राखेको विरोधमा उनीहरुले प्रदर्शन गरका हुन् ।
भारतले आफ्नो नयाँ संसद् भवनमा राखेको ‘अखण्ड भारत’को नक्सामा नेपालका लुम्बिनी, कपिलवस्तुलगायतका क्षेत्र राखेको छ ।
Discussion about this post