नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ ।
निगमले आज राति १२ बजेदेखि लागू हुने गरी मुल्य घटाएको हो । निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाएको हो ।
यसअघि पेट्रोल लिटरको १ सय ८१ र डिजेल, मट्टीतेल १ सय ७८ रुपैयाँ थियो ।
Discussion about this post