काठमाडौं । मलेसिया पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङ जिल्ला सुन्दरहरैचा न.पा. वडा नं. १ स्थायी घर भई हाल बासबारी बस्ने ३८ वर्षिय हरी बहादुर मगरले रहेका छन् ।
उनले सृजना राईलाई वैदेशिक रोजगारीको लागि मलेसिया पठाईदिन्छु, आकर्षक तलब हुन्छ भनी प्रलोभनमा पारीरकम लिई सम्पर्क विहीन भएका थिए ।
प्रहरीका अनुसार मगरलाई बसुन्धाराबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, पठाइको छ ।
Discussion about this post