विराटनगर/ विराटनगरको बरगाछी चोकमा ट्रक दुर्घटना हुदा सिमेन्टबाट बनेको प्रतिमा ट्रकको ठकरबाट पुर्ण रुपमा क्षति भएको छ ।
अत्याधिक गतिमा रहेको कारण ट्रक दुर्घटना भएको स्थानीयले बताएका छ्न ।
इटहरी तर्फबाट बिराटनगर गइरहेको ना ३ ख ४५७९ नम्बरको ट्रकले बरगछी चोकमा रहेको प्रतिमा भत्काएर दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका चालकको न्युरो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय मोरङले जनाएको छ ।
Discussion about this post