काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अज्ञात व्यक्तिहरुले काठमाडौंमा कालोमोसो दलेका छन् ।
राजधानीको यल्लो प्यागोडा होटलमा प्रसाईंले दिउँसो १२ः४५ बजे पत्रकार सम्मेलन राखेका थिए ।
कार्यक्रम हलबाट बाहिरिएलगत्तै उनलाई अज्ञात व्यक्तिहरुले कालोमोसो दलेका हुन् ।
Discussion about this post