Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86

पश्चिम नेपालमा गएको भूकम्पमा परि एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाजुरा जिल्लाको गौमुल गाउँपालिका-२ कि जमुना रोकाया रहेको प्रहरीले पुष्टि गरेको छ ।
जंगलमा घाँस काट्न गएको समयमा भूकम्पका कारण माथिबाट खसेको ढुंगाले लागेर महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दिउँसो २ बजेर ४३ मिनेटमा पश्चिम नेपालमा ५ दशमलव ९ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएको थियो ।
भूकम्पको धक्का डडेलधुरा लगायतको जिल्लामा समेत मससुस भएको थियो । भूकम्पको धक्काले केही जिल्लाहरुको घरमा क्षति पुगेको छ ।
नेपालका पोखरा, भैरहवाका साथै भारतको राजधानी दिल्लीमा समेत भूकम्पको धक्का महसुस भएको बताइएको छ।
Discussion about this post