Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86

राष्ट्रिय स्वतन्त्र पार्टीले संगठन बिस्तार लगायत पार्टीको विविध खर्चका लागि पार्टीका मन्त्रीहरुसँग मासिक शुल्क उठाउने भएको छ । रास्वपाले मन्त्रीहरुबाट मासिक ३० हजार रुपैयाँ लेबी उठाउने भएको हो ।
यस्तै पार्टीका सांसदहरु पनि मासिक २५ हजार रुपैयाँ उठाउने निर्णय गरिएको रास्वपाले जनाएको छ ।
केही दिनअघि बसेको पार्टी संसदीय दलको बैठकले जनप्रतिनिधिहरुसँग लेबी उठाउने निर्णय गरेको एक सांसदले बताए ।
रास्वपाबाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष र समानुपातिक तर्फ गरी २० जना निर्वाचित भएका छन् । जसमध्ये अध्यक्ष रवि लामिछाने सहित सांसदहरु डोलप्रसाद अर्याल, शिशिर खनाल मन्त्री बनेका छन् भने डा. तोसिमा कार्की राज्यमन्त्री बनेकी छन् ।
Discussion about this post