Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86

काठमाडौको नयाँ बानेश्वर स्थित संघीय संसद भवनअगाडि एक व्यक्तिले आफैंलाई आगो लगाएर आत्महत्याको प्रयास गरेका छन् ।
इलाम पञ्चकन्या स्थायी घर भएका प्रेमप्रसाद आचार्यले आफैं माथी पेट्रोल खन्याएर आगो लगाएका हुन् ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसद भवनबाट बाहिर निस्के लगत्तै आत्मदाहको प्रयास गरेका हुन् ।
बानेश्वरबाट तीनकुने मार्गको मुख्य सडकको बीचमा नै आचार्यले आगो लगाएका हुन् ।
उनलाई प्रहरीले उद्धार गरेर बर्न अस्पताल कीर्तपुर अस्पताल लगेका छन् ।
Discussion about this post