Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86

पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ । दिउँसो २ बजेर ४३ मिनेटमा पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको हो ।
५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रका राजेश शर्माले जानकारी दिए ।
भूकम्पको धक्का डडेलधुरा लगायतको जिल्लामा समेत मससुस भएको थियो । भूकम्पको धक्काले केही जिल्लाहरुको घरमा क्षति पुगेको छ ।
नेपालका पोखरा, भैरहवाका साथै भारतको राजधानी दिल्लीमा समेत भूकम्पको धक्का महसुस भएको बताइएको छ।
थप विवरण आउन बाँकी रहेको भूकम्प मापन केन्द्रले जनाएको छ ।
Discussion about this post