काठमाडौं / गृहमन्त्री रवि लामिछानेले आफू चेक लिस्टसहित आएको र कुनै सम्झौता नगर्ने बताएका छन्। शुक्रबार शिवरात्री, नेपाली सेना दिवस तथा नारी दिवसको शुभकामना दिँदै उनले केही समय होमवर्क गर्ने बताएका छन्।
उनले सामाजिक सञ्जालमा भनेका छन् –
“चेक लिस्ट” सहित आएका छौं। “कम्प्रोमाइज” हुन्न। केही समय “होम वर्क” मा रहनेछौं।
जय शम्भो.. जय नेपाली सेना …जय नारी..
शिव रात्री, नेपाली सेना दिवस तथा नारी दिवसको धेरै शुभकामना।
Discussion about this post