Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86

काठमाडौ । नेकपा माओवादी केन्द्रको केन्द्रिय समिति बैठक आजबाट सम्पन्न हुदैछ । केन्द्रिय समिति बैठक सम्पन्न गरे लगत्तै माओवादी केन्द्रले प्रदेश समन्वय समितिको बैठक सुरु गर्ने तयारी गरेको छ ।
आगामी ५ फागुनसम्म बैठक सक्ने गरी सबन्धित प्रदेश समन्वय समितिलाई पत्रचारसमेत गरे अनुसार आज देखी प्रदेश समन्वय समितिको बैठक सुरु हुन लागेको माओवादी केन्द्रका एक नेताले जानकारी दिएका छन् ।
जसअनुसार प्रदेश नं. १ र बागमती प्रदेशमा २७ माघमा पहिलो बैठक बस्ने तयारी रहेको ती नेताले जानकारी दिएका छन् ।
सोही अनुसार मधेश प्रदेश माघ २८ गते, गण्डकी प्रदेश माघ २९ गते, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेश फागुन २ गते, कर्णाली प्रदेश र प्रवास प्रदेश फागुन ३ गते र उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश फागुन ५ गते उक्त बैठक सञ्चालन हुने माओवादी केन्द्रले जनाएको छ ।
Discussion about this post