Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86

नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउ आज १ हजार ३ सय रुपैयाँले घटेको छ ।
आजको सुनको भाउ अनुसार प्रतितोला १ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो तोलामा १ लाख ४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । चाँदी तोलामा ३० रुपैयाँले घटेर १ हजार २ सय ९० रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।
Discussion about this post