विराटनगर । कोशी प्रदेशसभा बैठक सुरु भएको छ ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने कार्यसूची रहेको बैठक सुरु भएको हो ।
विश्वासको मत लिने बैठक कांग्रेसले भने अनुपस्थित छ ।
कांग्रेस संसदीय दलको बैठक जारी छ । सभामुखले भने प्रदेशसभा बैठक सुरु गरेका छन् ।
Discussion about this post