इलाम / चट्याङ लागेर इलाममा एकको मृत्यु भएको छ ।
नगरपालिका ९ भन्ज्याङका युवाको चट्याङ लागेर एक जनाको मृत्यु भएको हो ।
इलाम नगरपालिका ९ का वर्ष ३६ का सुनिल गोलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाश जबेगुले जानकारी दिए ।
उनका अनुसार चट्याङका कारण बेहोस भएका उनलाई इलाम अस्पताल लगिएको थियो ।
उनलाई अस्पतालमा मृतक घोषणा गरिएको थियो
Discussion about this post