बिराटनगर । नेपाल राष्ट्रिय निजामति कर्मचारी संगठनको प्रदेश समिति बिस्तार भएको छ । हालै बिराटनगरमा सम्पन्न माओबादी केन्द्र निकट कर्मचारीहरुको संगठनको प्रदेश १ नम्बर समितिको सम्मेलनबाट अध्यक्षमा रुद्र सुबेदी चयन भएका छन ।
सम्मेलनले प्रदेशको ४० सदस्य समिति समेत बिस्तार गरेको छ । समितिको उपाध्यक्षमा नारायण राय यादब,ताराकिरण राई,नमिता पौडेल,जमानसिहं मोक्तान,रत्नप्रसाद चौलागाई,चयन भएका छन ।
यस्तै समितिकै सचिबमा अम्बर राई,सहसचिबमा खगेन्द्र पौडेल,उत्तम आर्चाय,बेदनिधि कार्कि ढोली चयन भएको निर्वाचन समितिले जनाएको छ । समितिकै अन्य सदस्यहरुमा गोपाल बराल,कृष्ण घिमिरे,हेमु पोर्तेल,बिन्देश्वर साह,राम प्रसाद मिश्र,दिपेन्द्र कार्की,गणेशबहादुर गुर्धामी,डम्बरबहादुर राई,बाबुराम बस्नेत,श्रीराम पण्डित,मीनप्रसाद पराजुली,तोषम भटराइ,बालकृष्ण दंगाल रहेका छन ।
यसैगरि अन्य सदस्यहरुमा हिमाल दनुवार,डा नगेन्द्र बहादुर दाहाल,,भानुभक्त श्रेष्ठ,देबेन्द्र चापागाई,लेखराज मगर,रजनी राई,उमेश राई,अम्बिका सुबेदी,सौगात रेग्मी,सरोज सुबेदी,रमिताकुमारी सिंह,चिन्तामणि पोखरेल,निदेश ढुंगाना,र अञ्जु चौधरी रहेका छन । उक्त सम्मेलनमा माओबादी निकट १४ ओटै जिल्लाका ३ सय ५० बढि कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
Discussion about this post