Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो छुट्टै युट्युव च्यानल सञ्चालन गर्न थालेका छन् । ओलीले ‘केपी बा’ नामको युट्युव च्यानल सञ्चालन गर्न थालेका हुन् ।
बिहिबारदेखि सञ्चालनमा आएको युट्युव च्यानलमा एउटा भिडियो समेत अपलोड गरिएको छ । पहिलो भिडियोका रुपमा उनले ‘ती तीन मृत्यु, जसले मलाई छोडेर गए’ शीर्षकमा २५ मिनेट लामो भिडियो अपलोड गरेका छन् ।
यो समाचार तयार पार्दासम्म युट्युव च्यानलमा २९३ ले सब्स्क्राइव गरेका छन् ।
उनले जीवनमा अनुभव गरेका कुराहरु बायोग्राफी जस्तो भिडियो साम्रगी बनेर च्यानलमा राख्ने तयारी गरेको रामशरण बजगाईले बताए ।
आफ्ना अनुभवहरु जनतासमक्षम पु¥याउनका लागि आफ्नो जन्मदिनको दिन जन्मसमय पारेर बिहीबारदेखि सो च्यानल सञ्चालनमा आएको उनले बताए । च्यानलमा नियमित रुपमा भिडियो प्रकाशन गर्दै जाने बजगाईंले बताए ।
Discussion about this post