Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86

काठमाडौ । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत युएईमा सुरु भएको पहिलो खेलमा नेपालले जित हासिल गरेको छ । पपुवा न्युगिनीलाई नेपालले ४ विकेटले पराजित गरेको हो ।
युएइमा पहिलो जित भए पनि लिग टुमा नेपालको यो लगातार पाँचौं जित हो । यसअघि घरेलु मैदानमा भएको स्कटल्याण्ड र नामिबियासहितको शृंखलामा नेपालले सबै खेलमा जित हासिल गरेको थियो ।
जितपछि नेपालले २९ खेलबाट २८ अंक जोडेको छ । छैटौं स्थानमा रहेको नेपाल पाँचौं स्थानको युएई भन्दा १ अंकले पछि छ । नेपालले अब शृंखलामा दोस्रो खेल बिहीबार युएईसँग नै खेल्नेछ ।
Discussion about this post