संखुवासभा स् संखुवासभामा चट्याङ लागेर एक पुरुषको मृत्यु भएको छ ।
सिलिचोङ गाउँपालिका–४ मांतेवामा एक जनाको मृत्यु भएको हो ।
शनिबार राति घरमा परेको चट्याङले मांतेवा–४ का ३४ वर्षीय तीर्थराज कटुवालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव जिल्ला अस्पतालमा पोस्टमार्टम गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post