काठमाडौँ : सरकारले एकैपटक ४० सहसचिवको सरुवा गरेको छ । भदौ २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले सरुवा गरेको हो ।
उद्योग मन्त्रालयका राजीव पोखरेल भौतिक पूर्वाधार मन्त्रालय सरुवा भएका छन् ।
यसैगरी काठमाडौं महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको सञ्चार मन्त्रालयमा सरुवा भएको छ । उनको ठाउँमा सरकारले उद्योग मन्त्रालयका सहसचिव सरोजप्रसाद गुरागाईंलाई पठाएको छ।
कसको कहाँ सरुवा ? हेर्नुहोस् सूची –
Discussion about this post