सिन्धुली । ओखलढुङगाबाट काठमाण्डौतर्फ जादै गरेको बस मध्यपहाडी राजमार्गमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
मध्यपहाडी राजमार्गको फिक्कल गाँउपालिका ४ कुइभिर भन्ने स्थानमा बा २ ख ६५९६ नम्बरको बस भित्तामा ठोकिदा पाँच जनाको घट्नास्थलमै हो ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी चिरन्जिवी दाहालको अनुसार दुई महिला दुई पुरुष र एक बालकको मृत्यु भएको पुष्टि भएको छ । थप विवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ ।
Discussion about this post