प्रकाश तिम्सिना
इटहरी । इटहरीमा पूर्व राजा ज्ञानेन्द्र शाहलाई भव्य स्वागत गरिएको छ । इटहरीस्थित बुढी खोलामा सन्ध्या आरतीको अवसरमा मुक्तिधाम दर्शन गर्न उनी आएका हुन् ।
साँझ ५ बजे आएका उनले मुक्तिधाम दर्शन गरेका थिए । आरतीमा सहभागी भएका थिए । करिब दुई घण्टा त्यहाँ बसेका पूर्वा राजालाई हेर्न सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।
Discussion about this post