ऐतिहासिक कोटेश्वर महादेव मन्दिर (फोटोफिचर)

सोमबार, १२ जेठ २०८२

कोटेश्वर महादेव काठमाडौँ जिल्लाको कोटेश्वरस्थित ऐतिहासिक शिवको मन्दिर हो । यही मन्दिरबाट नै कोटेश्वरको नामाकरण गरिएको हो । यस क्षेत्र मल्लकालका मल्ल राज्य कान्तिपुर, पाटन, र भक्तपुरको सिमाना क्षेत्र हो । यस मन्दिरमा साउन महिनाको सोमबार, मङ्गलचौठी, जनै पूर्णिमा, शिवरात्रिमा विशेष पूजाआजा हुने गर्छ । साथै नियमित पूजाआजका लागि पनि मन्दिरमा भक्तजनको बाक्लो उपस्थिति हुन्छ । यहाँ हरेक शनिवार साँझ आरती गरिन्छ  ।


प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार