जथाभाबी सडक भत्काउँदा दुर्घटनाको जोखिम बढ्दै (तस्बिरहरू)

आइतबार, २५ जेठ २०८२

मिनभवन तिनकुने सडकखण्डको मुख्य बाटो नै भत्काए पछि सडक दुर्घटनाको जोखिम बढिरहेको छ । राजधानिको केन्द्र मानिने बानेश्वरस्थित मिनभवन र तीनकुनेको मुख्य सडकमा अहिले माटोका ढिस्कोहरु छन् जसले गर्दा सवारी दुर्घटनाको जोखिम बढिरहेको छ । Photo (9) (2)_11zonPhoto (28)_11zonPhoto (19) (1)_11zonPhoto (2) (4)_11zonPhoto (14) (2)_11zonPhoto (18) (2)_11zonPhoto (10) (1)_11zonPhoto (1) (9)_11zon

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार