पेट्रोलियम पदार्थको मूल्य घट्यो

मंगलबार, ३१ असार २०८२

 पेट्रोलिय पदार्थको मूल्य घटेको छ।

नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल र मट्टितेल प्रतिलिटर १ रुपैयाँ घटाएको हो ।

भारतबाट मूल्य घटेर आएपछि नेपालमा पनि समायोजन गरिएका हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार