काठमाडौं । प्रमुख विपक्षी दललगायतका विपक्षी दलहरूले बजेट पेस गर्न दिने भएका छन् ।
बुधबार संसद् भवनमा बसेको विपक्षी दलहरूको बैठकले बजेट नरोक्ने निर्णय गरेको माओवादी केन्द्रका सांसद माधव सापकोटाले जानकारी दिए ।
जेठ १५ गते बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था रहेकाले त्यसका लागि वातावरण सहज बनाइने बताए । तर, गृहमन्त्रीको राजीनामाको अडानमा भने कायमै रहेको उनले बताए ।
प्रतिक्रिया