नेदरल्याण्ड्सविरुद्ध फिल्डमा नेपाल

विहीबार, ०५ असार २०८२

नेपालले स्कटल्यान्ड टी–२० त्रिकोणात्मक सिरिजमा टस जितेर फिल्डीगं गरिरहेको छ । 

जारी अबस्थामा नेपालले १० ओभरको खेल सकिँदा नेदरल्याण्डस्ले ४ विकेटको क्षतिमा १०० रन जोडिसकेको छ । 

यसअघिको खेलमा नेपाल सुपर ओभरमा पराजीत भएको थियो । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार