संचालनको बर्ष दिनमै कुरुप बन्यो ‘हिल्टन काठमाडौं’ (फोटो फिचर)

शनिबार, २८ भदौ २०८२

नेपालको प्रमुख व्यापारिक घराना शंकर समूहको लगानीमा काठमाडौंको नक्सालमा निर्माण भएको पाँचतारे होटल ‘हिल्टन काठमाडौं’ सञ्चालनमा आएको एकबर्षमै क्षतिग्रस्त बनेको छ । केही दिनअघि जेनजी पुस्ताले गरेको आन्दोलनका क्रममा आगजनी भएपछि होटल क्षतविक्षत बनेको छ । ८ अर्बभन्दा बढी लगानी गरेर गत वर्षदेखि मात्रै औपचारिक सञ्चालनमा आएको थियो ।

Screenshot 2025-09-13 143703Screenshot 2025-09-13 143734

Screenshot 2025-09-13 143801Screenshot 2025-09-13 143827Screenshot 2025-09-13 143904

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार