नेम्बाङ विगत सात दिनदेखि हराइरहेका थिए। उनी हाल दाइ जितबहादुर नेम्बाङको घरमा बस्दै आएका थिए। स्थानीयको जानकारीपछि प्रहरीले शव फेला पारेको हो।
फेला परेको शवलाई फिक्कल अस्पतालमा लगेर पोष्टमार्टम गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जानकारी दिएको छ।
प्रतिक्रिया