माइतीघर मण्डलामा ‘जेनजी युनाइटेड परिवर्तन’ समूहका सदस्यहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गत भाद्र २३ र २४ गतेको ‘जेन्जी आन्दोलन’मा मृत्यु भएका सहिदहरूको सम्झनामा फोटोसहितको ब्यानर प्रदर्शन गर्ने तयारी गरेका थिए । तर प्रहरी प्रशासनले अनुमति बिना सार्वजनिक प्रदर्शन गर्न नपाइने भन्दै उनीहरूलाई रोक्दै नियन्त्रणमा लिएको हो ।
-(1)_dZ2LAy9prW.jpg)
-(1)_N6NSDhfIE4.jpg)
-(1)_nGkZaZQBFv.jpg)
-(2)_jOFqHoOpkR.jpg)
-(2)_EB7WFqICXr.jpg)
-(1)_JmsXZqapMh.jpg)
-(2)_P4f3gSi3Nx.jpg)
-(3)_ff442M4Mwx.jpg)
_t3dUsttdzC.jpg)
_kYUpA2yrif.jpg)
_Ob4GqdraRw.jpg)
_IvLO65d4VG.jpg)
_KhmD1gv9fn.jpg)
_B0C1AxiFkH.jpg)
_MdKcbiRyG8.jpg)
-(4)_6UFAZkeP3a.jpg)
प्रतिक्रिया