चट्याङ लागेर पूर्ववडाध्यक्षको मृत्यु

शनिबार, १६ बैशाख २०८०
विराटनगर । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा शुक्रबकार राति चट्याङ लागेर एक जनाको ज्यान गएको छ । सिदिङ्वा गाउँपालिका–६ का पूर्व वडाध्यक्ष समेत रहेका ५८ वर्षका श्रीप्रसाद कडरियाको ज्यान गएको प्रहरीले जनाएको छ । तीन दिनअघि ताप्लेजुङको मैवाखोलामा चट्याङ लागेर एक बालकको ज्यान गएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार