भृकुटीमण्डपमा रहेका बेवारिसे गाडीहरु (फोटो फिचर)

शुक्रबार, १८ पुस २०८२

भृकुटिमण्डपमा विभिन्न ब्राण्डका गाडीहरु बेबारिसे अवस्थामा राखिएको छ । गाडीहरु वर्षौदेखि त्यहाँ भएपनि कसैको ध्यान जान सकेको छैन् । गाडीहरु पुराना र काम नलाग्ने पनि भई सकेका छन् भने गाडीहरु त्यहा कुन प्रायोजनले राखिएको पनि थाहा छैन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार