दरबारमार्गको ब्ल्याक हाउस डान्स क्लबमा भएको आगलागी नियन्त्रणमा (तस्बिरहरू)

विहीबार, १५ माघ २०८२

काठमाडाैं। काठमाडौंको दरबारमार्गस्थित एक क्लबमा आगलागी भएकाे छ। बिहीबार बिहान दरबारमार्गमा रहेको ब्ल्याक हाउस डान्स क्लबमा आगलागी भएको हो । उक्त आगलागी अहिले भने नियन्त्रणमा आएको छ।

तस्विरहरू : सक्षम घिमिरे

 

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार