टिपरको ठक्करबाट बालिकाको मृत्यु

शनिबार, ०६ जेठ २०८०
उदयपुर । उदयपुरको बेलका नगरपालिका–४ लालबजारमा टिपरको ठक्करबाट बालिकाको मृत्यु भएको छ । शुक्रबार साँझ मदन भन्डारी लोकमार्ग सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ४३०९ नम्बरको टिपरले चार वर्षीया एन्जिला राना मगरलाई ठक्कर दिँदा मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । टिपर र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार