हिजो सहमती जुट्न नसकेर बिना निष्कर्ष टुङ्गिएको
सत्ता गठबन्धनका प्रमुख ३ दलको बैठक आज पनि बस्दै छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजेपछि बस्ने बताइएको छ ।
बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेता सहभागी हुने छन् ।
बैठकमा राष्ट्रपति, प्रधानमन्त्रीलगायतका शीर्ष पद बाँडफाँटका बारेमा निर्णायक छलफल हुने नेताहरुले बताएका छन् ।
प्रतिक्रिया