दुहबीमा आगलागी हुँदा पन्ध्र लाख बढीको क्षति 

सोमबार, १४ फागुन २०८०
सुनसरी - सुनसरीको दुहबी नगरपालिका - ४ माल हटियामा आइतबार राति आगलागी हुँदा स्थानीय सैफल मियाको घर जलेर खरानी भएको छ । आगलागीमा परि पन्ध्र लाख बढीको क्षति भएको पीडित मियाले बताएका छन् । आगलागीलाई दुहबी नगरपालिका, इटहरी उपमहानगरपालिकाको दमकल साथै स्थानियबासीको सक्रियतामा नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार